किनकि म त महिला हूँ

Homeसाहित्य

किनकि म त महिला हूँ

कुमाल दाई
हामी कुमाल
तन्नेरी हाँवर कर्म

गिता विक , २४ फागुन , नवलपुर ।

विहान सबेर उठेर घरको काम सबै सक्नु पर्ने
अबेला उठ्ने ससुरा अनि श्रीमानको स्वागत पनि गर्नु पर्ने
किनकि म त महिला हूँ

घरमा सबै काम मैले नै मोरीमेटी गर्नु पर्ने तर,
घरमा कुनै नयाँ कामको सुरुवात गर्दा मेरो
मन्जुरी लिन नपर्ने
किनकि म त महिला हूँ

कुनैपनि संघसंस्था वा माथिल्लो ओझामा पुरुष नै हुनु पर्ने
महिलालाई सिढी बनाएर ( भोट ) आफू माथी चढ्नु पर्ने ( संघसंस्थामा )
महिलाले गर्दा म त्यो ठाउँमा गए भन्ने कुरा, भुलेर आफू घरमा आएपछि त्यही महिलाका हिंसा गर्ने
जे गरे पनि घर बिग्रीन्छ भनेर एकोहोरो चुपचाप सहेर बस्नु पर्ने किनकी म त महिला हूँ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0