प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

Homeराजनीति

प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

राष्ट्रपतिद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान
“THE KUMAL OF NEPAL”
सँसद बिघटनका बिरुद्धमा नेपाली काँग्रेसको देशभरिका वडाहरुमा प्रदर्शन

२६ फागुन , काठमाडौं ।

प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन हुनुभएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ ।

बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ ।

बैठकमा सहभागी हुन संसद भवन पुग्नु भएका प्रधामन्त्री केपी शर्मा ओली केहीबेर बसेर बाहिरिनुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0