नेकपा माओवादी केन्द्रले गृहमन्त्री सहितका मन्त्रीहरुलाई फिर्ता बोलायो

Homeराजनीति

नेकपा माओवादी केन्द्रले गृहमन्त्री सहितका मन्त्रीहरुलाई फिर्ता बोलायो

प्रचण्ड माधवले काँग्रेस सभापति देउवालाई सँगै मिलेर जान आग्रह
काङ्ग्रेस वरिष्ठ नेता राम चन्द्र पौडेल प्रहरी नियन्त्रणमा
संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

२९ फागुन , काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदलाई पनि २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0