मुम्बईको सनराइज अस्पतालमा आगलागी हुदाँ ६ जनाको ज्यान गयो

Homeअन्य

मुम्बईको सनराइज अस्पतालमा आगलागी हुदाँ ६ जनाको ज्यान गयो

म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गयो
२० लाख यमनी बालबालिका भोकमरीको समस्यामा
स्वीटजरल्याण्डमा मुस्लिम महिलालाई बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य

१३ चैत , काठमाडौँ ।
भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो ।
अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0