प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार

Homeराजनीति

प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको फेरि अर्को गैर अराजनीतिक अभिब्यक्ति
बिहीबार निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह
सरकार विरोध प्रदर्शनको पुर्व सन्ध्यामा नेविसंघ नवलपुरद्धारा सिट्ठी जुलुस प्रदर्शन

१३ चैत , काठमाडौँ ।
प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।
नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ ।
नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टङ्क आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
अहिले राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री बन्नुभएको छ ।
यस्तै कृषि मन्त्रीमा राम रानालाई नियुक्त गरिएको छ भने कृषि राज्यमन्त्री कला घले बन्नुभएको छ ।
प्रदेश १ को वन राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0