नेकपा एमाले राष्ट्रिय सभा दलको नेतामा सुमनराज प्याकुरेल मनोनीत

Homeअन्य

नेकपा एमाले राष्ट्रिय सभा दलको नेतामा सुमनराज प्याकुरेल मनोनीत

Revamp Your Kitchen With Sleek Modular Kitchen Designs
‘Carnival’ Show Brings Entertainment for Soldiers, by Soldiers to Wiregrass
तुलसीपुरमा जारी भोटे मेलाको चौथो दिन आज लोक दोहोरी गायक पुष्कल शर्माको बेजोड प्रस्तुति रहने

१३ चैत , काठमाडौँ ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनीत गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार एमाले संघीय संसदीय दलको विधान २०७७ को दफा ६ को उपदफा (क) बमोजिम प्याकुरेललाई राष्ट्रियसभा दलको नेतामा मनोनीत गरेका हुन् ।
यसअघि नेकपा हुँदा माओवादी केन्द्रको तर्फबाट दीननाथ शर्मा दलको नेता थिए ।
प्याकुरेल राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा प्रदेश २ बाट निर्वाचित भएका थिए । उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0