कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Homeराजनीति

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत , काठमाडौँ । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको शुक्रवार बिहानदेखि मुटुले काम गर्न छाडेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका केन्द्रीयसमेत रहनुभएका जोशी पूर्वमन्त्री पनि हुनु हुन्थ्यो ।

अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला , एक महिलाको मृत्यु
प्रचण्ड – माधव समूहले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय
20 Best Agriculture Business Ideas to Start with Low Investment

१३ चैत , काठमाडौँ ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो ।

भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको शुक्रवार बिहानदेखि मुटुले काम गर्न छाडेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका केन्द्रीयसमेत रहनुभएका जोशी पूर्वमन्त्री पनि हुनु हुन्थ्यो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0