प्रधानमन्त्रीद्धारा शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास

Homeसमाज

प्रधानमन्त्रीद्धारा शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास

ताप्लेजुङका अग्निपीडितको गृहमन्त्रीलाई ज्ञापन पत्र
लुम्बिनी केबलकार परियोजनाको शिलान्यास
३ लाख ८५ हजार नगद सहित ५ जना पक्राउ

२१ चैत , काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार बिहान सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गर्नुभएको हो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0