नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन

Homeसमाज

नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन

बालिका हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रर्दशन
७१ औं प्रजातन्त्र दिवस मनाइयो
आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ

२५ चैत , काठमाडौँ ।

नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन भएका छ्न ।

प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस संगठन गरी ५ संगठनबीच सहमति भए पछि जिल्ला कार्यसमितिको सबै पदहरुमा सर्वसम्मत भएको हो । समितिको उपाध्यक्षमा नविन पौडेल, सचिवमा विष्णु गौडेल, महिला उपाध्यक्षमा मुना दाहाल, सचिवमा विष्णुप्रसाद गौडेल, सहसचिवमा श्रीधर उपाध्याय, समावेशी सहसचिवमा धनु भुषाल, कोषाध्यक्षमा बुद्धिराज कडरिया निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा अग्निधर लुईटेल (अर्जुन अविरल), अजय पौडेल, सञ्जय भट्टराई, राजु चापागाई, अर्जुन सापकोटा, टोलबहादुर राना, भविष्वर पाण्डे, दयाराम आचार्य, खगेन्द्र पराजुली, गंगा विश्वकर्मा र यमबहादुर सोमै सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्लाका सबै पदहरुमा सर्वसम्मत भए पछि बुधबार प्रदेश र केन्द्रका लागि मात्रै मतदान भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0