कांग्रेसले आज प्रमुख तीन दलसँग छलफल गर्दै

Homeराजनीति

कांग्रेसले आज प्रमुख तीन दलसँग छलफल गर्दै

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु
संसद विघटन गर्नुको कारण सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

२७ चैत , काठमाडौँ ।
नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0