नेवि संघ केन्द्रको ५२ औँ स्थापना दिवसको अवसरमा वृहत गोष्ठी हुुदैँ

Homeराजनीति

नेवि संघ केन्द्रको ५२ औँ स्थापना दिवसको अवसरमा वृहत गोष्ठी हुुदैँ

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ
जोशीको निधनमा शोक प्रस्ताव पारित, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
प्रतिनिधि सभा विघटन प्रतिगमनकारी कदमः महासचिव सूर्यवंशी

२ वैशाख , काठमाडौँ ।
नेपाल विद्यार्थी संघ केन्द्रको ५२ औँ स्थापना दिवसको अवसरमा “नेवि संघ स्थापना दिवसको पाँच दशक वर्तमानका चुनौतीहरु र अबको दायित्व” विषयकमा गोष्ठी गरिने भएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाका अनुसार यही बैशाख ६ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा वृहतरुपमा गोष्ठी गरिने छ ।
गोष्ठी कार्यक्रममा नेपाली काँग्रेसका सभापति एव्म पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पनि ढुङ्गानाले बताउनु भयो ।
कार्यक्रम आगामी सोमबार दिनको १ बजे सुरु संघले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0