शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

Homeराजनीति

शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

संसद विघटन प्रस्तावको विरोधमा नेविसंघको कावासोतीमा प्रदर्शन
How WordPress theme franchises made me a better person
राष्ट्रपतिद्धारा संसद् विघटन, २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकियो

१९ वैशाख , लुम्बिनी ।
नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।
मुख्यमन्त्री पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0