राष्ट्रपतिबाट बजेटसहित तीन वटा अध्यादेश जारी

Homeराजनीति

राष्ट्रपतिबाट बजेटसहित तीन वटा अध्यादेश जारी

बिहीबार निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह
How WordPress theme franchises made me a better person
वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक

१५ जेठ , काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अध्यादेश जारी गर्नुभएको हो ।
यस्तै आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0