उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन

Homeराजनीति

उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन

प्रतिनिधि सभा विघटन प्रतिगमनकारी कदमः महासचिव सूर्यवंशी
संसद् विघटन भएसंगै सात जना मन्त्रीले सामूहिक राजीनामा दिए
मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम

२२ जेठ , काठमाडौँ ।
उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला दहन गरिएको छ ।
उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै पुतला जलाइएको हो ।
शनिबार नयाँ बानेश्वरमा नेकपा (एमाले) खनाल–नेपाल समूहनिकट युवा र विद्यार्थीले पुतला दहन गरेका हुन् । त्यसक्रममा केहीलाई प्रहरीले पक्रेको थियो ।
प्रदर्शनकारीले महतो र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0