कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

Homeराजनीति

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

भ्रष्टाचार विरुद्धमा सबै दलहरुबीच अन्तरक्रिया
Tips for Young Entrepreneurs: A Roadmap to Business Success
वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो

२९ असार , काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । नवनियुक्त प्रधानमन्त्रीको शपथ आजै साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0