Category: कुमाल साहित्य
आउ संस्कृती जोगाऔं
शिर्षक ः आउ संस्कृती जोगाऔं
गाँस्दा गाँस्दै फुस्कन्छन् माछीजालजोड्दा जोड्दै फुट्छन् माटाका भाडा,हामीले नजोगाए, हराउछन् हाम्रा संस्कृतिए कुमाल [...]
कुमाल दाई
कुमाल दाईगोटा बिस भाँडो बनाउनु छ ।ष्माटो खोज्न गोठारे गाउँ पुग्नु पर्छ ।एघार घन्टाको बाटोमाटोको भारी बोकेर हिडनु पर्दाकुमाल दाई थाक्नु स्वभाबिक न [...]
कुमालको चिनारी
शिर्षक ः कुमालको चिनारी
सम्झिदा छाति गर्वले फुल्छ बन्दछ विशालकलाको धनि म मिहिनेति पौरखी कुमालनेपालको कुना जुनसुकै ठाउँमा पुग्छु र खटिन्छुविशेष [...]
“म त्यही माटो हुँ “
"म त्यही माटो हुँ "
कमेरै उर्वर हराभरा छातीमा
मैले दान गरेको प्राण लिएर
जिउने प्रण गर्दै जीव पैदा भई
रमाउछन्,
कोही जिउन सिक्दा सिक्दै
ओइलिए,
जो [...]
” बोझ भर्सेस नारी”
" बोझ भर्सेस नारी"
जन्मसिद्धै !
लौन ,उही बोझको भारी अंश लुट्ने जात
आगमनका बधाई दिन आएका आफन्तको खुम्चाइएको नाक ।
समाजको धुरीबाट भन्न थालियो बाबालाई [...]
5 / 5 POSTS